दफा ४०
प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने
नोटरी पब्लिक, लिखत प्रमाणीकरण गराउने
वा कागजात अनुबाद गर्ने गराउने व्यक्तिले यस ऐन विपरीत गरेको कुनै काम अन्य कानून
बमोजिम पनि सजायँ हुने रहेछ भने निज उपर त्यस्तो कानून बमोजिम मुद्दा चलाउन यस ऐनले
कुनै बाधा पुर्याएको मानिने छैन ।